बाढीपहिरोका कारण काठमाडौँ जोड्ने सडकसहित विभिन्न राजमार्ग अवरुद्ध
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ। अविरल वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण काठमाडौँ जोड्ने प्रमुख नाकासहित देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले आज बिहान सडकको अवस्था सार्वजनिक गर्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Read full story at source (hamrakura.com)