आत्मदाह प्रयासबारे नगरप्रहरी प्रमुख भन्छन्- नियमको पालना गर्न खोज्दा दुखद घटना भयो
nepalpress.com · Thu Jul 09 13:55:41 GMT 2026

काठमाडौं । नगरप्रहरीले मोटरसाइकलमा ह्वील लक लगाइदिएपछि आज काठमाडौंमा एक युवाले आत्मदाह प्रयास गरेका छन् । उनको अवस्था चिन्ताजनक छ ।
घटना काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि भएको हो । नगरप्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका-१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले बिहान साढे ११ बजेतिर सो कार्यालयको गेट अगाडि मोटरसाइकल पार्किङ गरेका थिए ।
Read full story at source (nepalpress.com)