बाल मन्दिर ठगी सम्बन्धी प्रकरणमा ती जना पक्राउ
lokaantar.com

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको ठगी मुद्दाको अनुसन्धानका क्रममा बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
Read full story at source (lokaantar.com)