एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
setopati.com · Sat Jun 27 01:22:07 GMT 2026
नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शेर्पालाई शुक्रबार साँझ पक्राउ गरेको हो।
Read full story at source (setopati.com)