६० जिल्लामा पुग्यो सरकारी ‘कुरियर’ सेवा: लाइसेन्स र राहदानी अब घरमै
ukeraa.com

काठमाडौं : सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ।
हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातहरू डिजिटल र व्यवस्थित प्रणालीमार्फत सिधै सेवाग्राहीको घरसम्म पुर्याउने कार्यलाई तीव्र बनाएको छ।
Read full story at source (ukeraa.com)