आमाको सत्ता ढल्यो, छोरीको जागिर गयो
janaaastha.com

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदले राजीनामा दिएकी छन् । उनीविरुद्ध लागेको ठगी तथा अनियमिततासम्बन्धी अनुसन्धान भइरहेको बेला वाजेदले हिजोदेखि नै लागू हुने गरी राजीनामा दिएकी हुन् ।
Read full story at source (janaaastha.com)