प्रहरी र निजामतीमा व्यापक सुधारको अभियान थाल्ने सांसद सुनारको घोषणा
barnanmedia.com · Thu Sep 10 03:35:19 GMT 2026

काठमाडौं । प्रहरी र निजामतीमा व्यापक सुधारको अभियान थाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले यससम्बन्धी जानकारी दिएका हुन् ।
रसुवा बाढीका कारण रोकिएको यससम्बन्धी काम अघि बढाइने उनको भनाई छ । सांसद सुनारले नेपाल प्रहरीको जुत्ता लगायत बन्दोबस्तीका सामान खरिदमा भएको भ्रष्टाचारको विषय जोडतोडका साथ उठाउँदै आएका थिए ।
Read full story at source (barnanmedia.com)