भोटेकोसी बाढीमा मृत्यु भएका नागरिकको शव पहिचान गर्न ‘डीएनए’ परीक्षण तीव्र
kendrabindu.com · Thu Sep 10 03:47:49 GMT 2026

रूपन्देही । भोटेकोसी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिएको छ ।
शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि डीएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको छ ।
Read full story at source (kendrabindu.com)