कर वृद्धिले सवारीसाधन महँगिने, स्थिर कर नीतिको अपेक्षा पूरा नभएको नाडाको प्रतिक्रिया
baahrakhari.com · Fri Jun 05 15:35:36 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले आर्थिक वर्ष ०८३/८४ को बजेटप्रति मिश्रित प्रतिक्रिया दिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटले सवारीसाधन क्षेत्रमा थप करको भार बढाउने व्यवस्था गरेको भन्दै नाडाले चिन्ता व्यक्त गरेको हो ।
नाडाका अनुसार, सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागु गर्ने निर्णय गरेको छ । यससँगै विद्युतीय सवारीसाधन मात्र होइन, पेट्रोलियम इन्धनबाट सञ्चालन हुने सवारीसाधनको मूल्यसमेत बढ्ने देखिएको संघको भनाइ छ ।
Read full story at source (baahrakhari.com)