माफी माग्दै 'माग्ने'ले भने- आवेगमा आएर गलत बोलें
lokaantar.com

चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बूढा)ले माफी मागेका छन् । घिमिरेले हालै एक कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको बताएका थिए।
उनले चलचित्रको नाम नतोके पनि १२ गाउँ चलचित्रलाई लक्षित गरेर अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण उनको आलोचना भएपछि घिमिरेले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका हुन्।
Read full story at source (lokaantar.com)