भोटेकोशी बाढीको पीडा : बेपत्ता भएकाका परिवार बिलखबन्दमा
gorkhapatraonline.com · Thu Sep 10 03:57:50 GMT 2026

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जुम्लाका ६४ जना अझै सम्पर्कविहीन रहेका छन् । कामको सिलसिलामा रसुवा पुगेका उनीहरूमध्ये पातारासी गाउँपालिकाका ४९ जना, गुठीचौर गाउँपालिकाका नौ जना, चन्दननाथ नगरपालिकाका पाँच जना र सिँजा गाउँपालिकाका एक जना सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन भएका आफन्तको कुनै पत्तो पाउन नसक्दा उनीहरूका परिवार बिलखबन्दमा परेका छन् । हराइरहेका आफन्तको खोजी तीव्र पार्दै उनीहरूको अवस्था सार्वजनिक गर्न सम्बन्धित निकायसँग परिवारजनले आग्रह गर्न थालेका छन् ।
Read full story at source (gorkhapatraonline.com)