गुल्मीमा १४० बट्टा नक्कली चुरोटसहित एक जना पक्राउ
ekantipur.com · Thu Sep 10 03:57:50 GMT 2026

गुल्मीमा १४० बट्टा नक्कली चुरोटसहित एक जना पक्राउ
गुल्मीमा १४० बट्टा नक्कली चुरोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बलेटक्सारबजार क्षेत्रबाट नक्कली चुरोट, भ्यान र बेच्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Read full story at source (ekantipur.com)