प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा मोतिदान कन्स्ट्रक्सनले गर्यो २० लाख सहयोग
setopati.com · Fri Aug 28 14:46:07 GMT 2026

मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २० लाख १० हजार रुपैयाँ सहयोग गरेको छ।
बाढी प्रभावित क्षेत्रका नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको प्रालिका अध्यक्ष विकाश गौतमले जानकारी दिए।
Read full story at source (setopati.com)