सेनाको पाँचदिने ‘मिसन’ सफल, देवीघाटमा तयार भयो एक्रो ब्रिज
sutranews.com · Thu Sep 10 04:07:09 GMT 2026

काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ ।
Read full story at source (sutranews.com)