कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा विशेष प्रतिनिधि परिचालन
kendrabindu.com · Mon May 25 09:30:13 GMT 2026

ललितपुर । नेपाली कांग्रेसले १५ औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता व्यवस्थापन र अद्यावधिक प्रक्रियालाई तीव्रता दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज सभापति गगनकुमार थापाको विशेष उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पिएको छ।
Read full story at source (kendrabindu.com)