आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
ratopati.com · Thu Jul 09 14:40:42 GMT 2026

काठमाडाैँ ।त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
'बेराेजगार युवालाई निराशा,पीडामा धकेल्ने नीति र व्यवहारकाे अन्त्य गर, बेरोजगार युवालाई ट्राफिक आतङ्क बन्द गर' लगायत सरकार विराेधी प्लेकार्ड बाेकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
Read full story at source (ratopati.com)