विश्वकप फुटबल: पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै
nagariknews.nagariknetwork.com · Thu Jul 09 14:44:48 GMT 2026
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुआत आज फ्रान्स र मोरक्कोबीचको रोमाञ्चक प्रतिस्पर्धाबाट हुँदैछ। नेपाली समयअनुसार खेल राति १:४५ बजे सुरु हुनेछ।
सन् २०२२ विश्वकपको सेमिफाइनलको पुनरावृत्तिका रूपमा रहेको यस खेलमा दुवै टोली सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। विजेता टोली उपाधिबाट दुई जितको दूरीमा पुग्नेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)