ग्यास र खाद्यान्न अभाव भएपछि अनेरास्ववियूद्वारा सरकारको गम्भीर ध्यानाकर्षण
himalpress.com · Thu Sep 10 04:18:39 GMT 2026

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले देशमा एलपी ग्यास चरम अभाव तथा चामल, दाल, तेल, चिनी लगायतका अत्यावश्यक खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
संगठनका अध्यक्ष महेश श्रेष्ठद्वारा भदौ २४ गते जारी प्रेस विज्ञप्तिमा सरकारको प्रभावहीन अनुगमनका कारण कालाबजारी र कृत्रिम अभाव बढेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।
Read full story at source (himalpress.com)