कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा सवारीको चाप (तस्बिरहरु)
nepalpress.com · Thu Sep 10 04:16:27 GMT 2026

काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ।
मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौँडा– काठमाडौँ सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको छ ।
Read full story at source (nepalpress.com)