कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुई शिक्षक पक्राउ
nayapatrikadaily.com · Mon Apr 29 14:31:00 UTC 2024

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीले दुई जना शिक्षकलाई सोमबार पोखराबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र सोही स्थान बस्ने ३७ वर्षीय रामचन्द्र बास्तोला रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए।
Read full story at source (nayapatrikadaily.com)