न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्यो : रास्वपा सांसद
barnanmedia.com · Mon May 25 09:40:31 GMT 2026

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
Read full story at source (barnanmedia.com)