एमपीआईएद्वारा बाढीपीडितलाई ३१ लाख सहयोग
annapurnapost.com · Thu Sep 10 04:24:55 GMT 2026

काठमाडौं : मोबाइल फोन इम्पोटर्स एसोसियन (एमपीआईए) भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
एमपीआईएले आफ्ना सदस्यबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो ।
Read full story at source (annapurnapost.com)