सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा : कुन मन्त्रालयको अवस्था कस्तो?
nepalsamaya.com · Mon May 25 09:51:47 GMT 2026

काठमाडौं। सार्वजनिक लेखा समितिको बैठकमा उच्च बेरुजु भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गरिएको छ।
बैठकमा मन्त्रालयका प्रतिनिधिहरूले आ–आफ्नो मन्त्रालयको बेरुजु अवस्था र फछ्र्यौट प्रगतिबारे विवरण प्रस्तुत गरेका हुन्।
Read full story at source (nepalsamaya.com)