भक्तपुरमा कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ
canadanepal.com · Sat Jun 27 01:27:50 GMT 2026

काठमाडौँ । जिल्ला भक्तपुर सूर्य विनायक नगरपालिका-९ भातेढिकुर चोक स्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।
शुक्रबार साँझ करिब १९:४५ बजे उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।
Read full story at source (canadanepal.com)