गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग
ratopati.com · Thu Sep 10 04:38:44 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नागरिक अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन्।
गृहमन्त्रीको अराजक शैली र वचनले शासनप्रणालीको वजन घटाएको उल्लेख गर्दै उनीहरूले अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका हुन्।
Read full story at source (ratopati.com)