मधेसमा छ वर्षमा २८ हजारभन्दा बढी भवन निर्माण
bishowkhabar.com · Thu Sep 10 04:38:19 GMT 2026

काठमाडौं– मधेस प्रदेश सरकारले पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म प्रदेशका आठवटै जिल्लामा विपन्न तथा दलित परिवारका आवास, सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशाला निर्माण गरिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यस अवधिमा जनता आवास कार्यक्रमअन्तर्गत २० हजार ३७८, महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत दुई हजार ४१२ र विपन्नसँग मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत चार हजार ७८ आवास निर्माण भएका छन् ।
Read full story at source (bishowkhabar.com)