एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
ratopati.com · Thu Jul 09 15:15:00 GMT 2026
बोस्टन । विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुवात उपाधिका बलिया दाबेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्तबाट हुँदैछ।
दुई पटकको विश्व च्याम्पियन तथा २०२२ संस्करणको उपविजेता फ्रान्स उत्तर अमेरिकामा भइरहेको यस विश्वकपको सबैभन्दा सन्तुलित र सशक्त टोलीका रूपमा देखिएको छ। खेलेका पाँचवटै खेल जित्दै उसले १४ गोल गरिसकेको छ भने केवल दुई गोल मात्र खाएको छ।
Read full story at source (ratopati.com)