यो एउटा इन्वर्टर एसी सेटिङले तपाईंको विजुली बिल उल्लेखनीय रूपमा घटाउन सक्छ
ictsamachar.com

काठमाडौं । गर्मीको मौसममा राहत दिने एसीले विजुलीको बिल आउँदा भने हालत बिगारिदिन्छ । धेरैजसो मानिसलाई लाग्छ कि एसीलाई सधैं फुल क्षमतामा चलाउनु नै सबैभन्दा राम्रो विकल्प हो, तर एक्सपर्ट्सहरुका अनुसार उपयुक्त तरिका नितान्त फरक छ । उनीहरुका अनुसार विशेष गरी इन्वर्टर एसीमा रहेको एउटा फीचरले बिजुलीको खपत निकै घटाउन सक्छ । आउनुहोस्, ६० प्रतिशत क्षमता मोड कसरी काम गर्छ र यसबाट कति बचत हुन सक्छ भन्ने कुरा बुझौं ।
के हरेक एसीमा यो फीचर हुन्छ ?
Read full story at source (ictsamachar.com)