स्वास्थ्यमन्त्री र सचिव पुगेपछि सल्टियो मधेसको जनस्वास्थ्य प्रयोगशाला विवाद
setopati.com · Mon Aug 12 04:05:00 UTC 2024

मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र सचिव डा. प्रमोद यादवले कार्यालयमा पुगेरै हस्तक्षेप गरेपछि मधेस प्रदेशको जनस्वास्थय प्रयोगशालाको विवाद साम्य भएको छ।
निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा विवाद हुँदा प्रयोगशालामा आइतबार दुई पक्षबीच धक्कामुक्की भएको थियो ।
Read full story at source (setopati.com)