महत्वपूर्ण खेलमा नेपालको बिर्सनलायक ब्याटिङ, ओमानलाई दियो १४८ रनको झिनो लक्ष्य
lokaantar.com
माथिल्लो क्रमका ब्याट्सम्यानहरूले एकपछि अर्को निराशाजनक प्रदर्शन गरेपछि नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा ओमानलाई जीतका लागि केवल एक सय ४८ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमै अलआउट हुनुअघि एक सय ४७ रनमात्र बनाउन सक्यो ।
Read full story at source (lokaantar.com)