काउन्सिल-कलेजबीच समन्वय नहुँदा परीक्षा दिनबाट बञ्चित हुन लागेको विद्यार्थीको गुनासो
setopati.com · Mon May 25 10:14:00 GMT 2026

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शास्त्र पढाउने कलेजबीच समन्वय नहुँदा आफूहरू चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (मेडिकल लाइसेन्स) दिनबाट बञ्चित हुन लागेको गुनासो विद्यार्थीहरूले गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेज लगायत अन्य क्याम्पसका विद्यार्थीहरू मर्कामा परेका हुन्।
Read full story at source (setopati.com)