अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
sutranews.com · Thu Sep 10 04:52:22 GMT 2026

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ब्रेक थ्रु (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।
Read full story at source (sutranews.com)