नेपालले दियो ओमानलाई १४८ रनको लक्ष्य
barnanmedia.com · Thu Sep 10 04:47:35 GMT 2026
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमनसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको हो ।
Read full story at source (barnanmedia.com)