रक्षाबन्धनमा प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
arthasansar.com · Fri Aug 28 14:55:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन्। रक्षाबन्धनको अवसरमा शुभकामना दिँदै उनले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका हुन्।
प्रधानमन्त्री शाहले आज भएका खोज, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी काम र प्रगतिबारे जानकारी सार्वजनिक गर्दै सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका छन्। उनले मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन भइरहेको उल्लेख गरेका छन्।
Read full story at source (arthasansar.com)