यूटीएलले २० अर्ब नवीकरण दस्तुर नबुझाएपछि लाइसेन्स खारेज, पुनः नवीकरणको बाटो खुल्ला ?
bishowkhabar.com · Thu Sep 10 04:57:18 GMT 2026

काठमाडौं– तोकिएको समयभित्र नवीकरण दस्तुर र आवश्यक बक्यौता नबुझाएपछि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढ्ने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयभित्र आवश्यक दस्तुरसहित आवेदन नआएको जनाउँदै अब कानुनबमोजिम निर्णय गर्ने तयारी गरेको हो ।
Read full story at source (bishowkhabar.com)