यदि तपाई बीपी हाईबाट पीडित हुनुहुन्छ भने तुरुन्तै छोड्नुहोस् यी ६ कुरा
sutranews.com · Mon Aug 12 04:31:59 UTC 2024

मसालेदार खाना
धेरै मसालेदार खाना उच्च रक्तचापका बिरामीहरूको लागि हानिकारक हुन सक्छ। खानामा प्रयोग हुने मसलाले रक्तचापको समस्या झनै बढाउन सक्छ । यदि तपाई बीपी हाईबाट पीडित हुनुहुन्छ भने तुरून्तै कम मसला भएको खानेकुरा मात्र खाने गर्नुहाेस् ।
Read full story at source (sutranews.com)