चितवनमा कृषि बजेट खुम्चिँदा किसानका प्राथमिकता कार्यक्रम ओझेलमा
bishowkhabar.com · Thu Sep 10 05:06:33 GMT 2026

काठमाडौं– कृषि बजेट बर्सेनि घट्दै गएपछि चितवनमा किसान लक्षित प्राथमिकताका कार्यक्रम प्रभावित भएका छन् । बजेट अभावका कारण व्यावसायिक तरकारी तथा फलफूल खेती, माटो सुधार, जैविक मल प्रवर्द्धन र कृषि उपज बजारीकरणलगायतका महत्वपूर्ण कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन हुन सकेका छैनन् ।
कृषि विकास कार्यालय चितवनले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बजेटमा भएको कटौतीका कारण जिल्लाका प्रमुख कृषि उपक्षेत्रलाई पर्याप्त रूपमा समेट्न नसकिएको जनाएको हो ।
Read full story at source (bishowkhabar.com)