सुकुम्बासीको उचित व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
nepalnews.com · Thu Jul 09 15:40:44 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुकुमवासीको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।
Read full story at source (nepalnews.com)