जेनजी आन्दोलनबारे अध्ययन सकियो, प्रतिवेदन किन बुझाइएन ?
ratopati.com · Thu Jul 09 15:45:04 GMT 2026

काठमाडौँ। जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन समितिको कार्यकाल सकिएको छ ।
गत जेठ २ मा मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो। समितिको म्याद असार २२ मा सकिएपनि आजसम्म प्रतिवेदन बुझाइएको छैन ।
Read full story at source (ratopati.com)