अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ प्रणाली भित्र्यायाे
nepalpress.com · Wed Mar 12 17:11:19 GMT 2025

ललितपुर । लामो समयदेखि छाला तथा कपाल सम्बन्धि समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस भिभाची भित्र्याएको छ ।
कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली फिल्म क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका छन् ।
Read full story at source (nepalpress.com)