अतिक्रमित जमिनका विषयमा विवाद
gorkhapatraonline.com · Thu Sep 10 05:11:17 GMT 2026

डिभिजन वन कार्यालय रौतहटले चुरेक्षेत्रमा पर्ने राष्ट्रिय वनक्षेत्रमा भएको अतिक्रमण खाली गर्न भनी जारी गरेको सूचनाले स्थानीय र वन कार्यालयबिच विवाद उत्पन्न भएको छ ।
डिभिजन वन कार्यालय रौतहटले मकवानपुरको बकैया गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा पर्ने भनिएको बस्तीसमेत खाली गर्न सूचना जारी गरेपछि स्थानीय र वन कार्यालयबिच विवाद चर्किएको हो ।
Read full story at source (gorkhapatraonline.com)