नेपालले ओमानलाई १४८ रनको लक्ष्य दियो, कमजोर ब्याटिङपछि सामान्य स्कोर
aarthiknews.com
काठमाडौँ — एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ। ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर २ बलमा १४७ रनमा अलआउट भयो।
नेपालको सुरुआत नै कमजोर रह्यो। ओपनर आशिफ शेख ११ र देव खनाल १३ रनमा आउट भए। इशान पाण्डेले एक तथा कप्तान सन्दीप लामिछानेले तीन रन मात्र जोड्दा रोहित पौडेल पनि तीन रनमै पेभिलियन फर्किए।
Read full story at source (aarthiknews.com)