दीपेन्द्रको अर्धशतकमा ओमानलाई नेपालले दियो १४८ रनको लक्ष्य
kendrabindu.com · Thu Sep 10 05:19:33 GMT 2026
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियास्थित बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
Read full story at source (kendrabindu.com)