लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ
lokaantar.com

प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ । प्रहरी काठमाडौँ, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, सुर्खेत, सर्लाही, मकवानपुर, बाँके र सिन्धुलीबाट २३ जनालाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने सिन्धुली घर भएकी ५० वर्षीया कोमलमाया पाख्रिनलाई अवैध लागुऔषध गाँजा करिब २२ किलो र नगद आठ हजार ५०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
Read full story at source (lokaantar.com)