हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
gorkhapatraonline.com · Thu Jun 18 06:18:27 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हेजबुल्लाहका लक्ष्य सामना गर्न उद्धार दृष्टिकोण अबलम्बन गर्न आग्रह गर्नुभएको छ ।
दुई राष्ट्रबिचको गठबन्धन बलियो रहेको कुरामा जोड दिदै ट्रम्पले इजरायलले खतरालाई आक्रामक रूपमा प्रतिक्रिया दिनेलगायतका विषयमा असहमति रहेको खुलासा गर्नुभएको छ । यस अघि मङ्गलबार लेबनानमा सैन्य कारबाहीलाई नियन्त्रण गर्न कडा असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा निन्दा गर्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)