अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन
bishowkhabar.com · Thu Jun 18 06:18:12 GMT 2026

मुग्लिन– असार स् नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।
Read full story at source (bishowkhabar.com)