आज पनि दसैंको टीका लगाइँदै..
barnanmedia.com · Mon Oct 14 01:18:00 UTC 2024

काठमाडौँ, २८ असोजः बडादसैंको द्वादशी आज पनि अधिकांस स्थानमा टीका लगाउने क्रम जारी छ। विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ।
टीकाको दिन आआफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका आफन्तकोमा टीका लगाउने जाने प्रचलन छ।
Read full story at source (barnanmedia.com)