दोस्रो स्पेनिस क्लबमा मेस्सीको लगानी, बहुमत सेयर खरिद गर्न प्रारम्भिक सहमति
ratopati.com · Thu Sep 10 05:30:19 GMT 2026
म्याड्रिड। अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनिस सेकेन्ड डिभिजनको क्लब एल्डेन्सेको बहुमत सेयर खरिद गर्न प्रारम्भिक सहमति जनाएका छन्।
गत अप्रिलमा क्याटालान क्लब कर्नेला खरिद गरेका मेस्सीका लागि लगानी गर्ने एल्डेन्से स्पेनको दोस्रो क्लब बन्नेछ।
Read full story at source (ratopati.com)