किसानलाई दूधको रकम भुक्तानी तीव्र, कहिलेसम्म पाउलान् त पुरै रकम ?
annapurnapost.com · Mon May 25 10:47:10 GMT 2026

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी)को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भइरहेको छ।
पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ। एक महिनाको रकम आउँदो १३ गतेभित्र भुक्तानी गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)