अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आइविवीद्वारा ५० लाखको चेक हस्तान्तरण
setopati.com · Thu Sep 10 05:37:03 GMT 2026

नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आइविवी अष्ट्रेलिया का डाइपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ नगद सहयोग गरेको छ।
शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आइविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो।
Read full story at source (setopati.com)